burst the myth about
mental health

Dr. Anoop Krishna gupta

Psychiatrist

मानसिक स्वास्थ्य समस्या सम्बन्धी हाम्रो समाजमा धेरै भ्रमहरु छन् जसका कारण यस समस्याको उपचारको खाँचोमा रहेका व्यक्तिहरु समक्ष सही उपचार पुऱ्याउन कठीन हुने गरेको छ । आउनुहोस्, यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सँग सम्बन्धित भ्रमको पहिचान गरी ती भ्रमहरुलाई तोड्ने वास्तविकताको बारेमा जानकारी लिऔँ ताकि यस असमान संसारमा राम्रो मानसिक स्वास्थ्यको विकास गर्न सकियोस् ।